प्रदेश नम्बर ५ को दाङमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि

प्रदेश नम्बर ५ को दाङमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि

दाङ । प्रदेश नम्बर ५ को दाङमा एकै दिन १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका वडा नम्बर १० का ३ जना, घोराही १८ का २४, २५, ४० र ४२ वर्षका ४ जना र लमही नगरपालिकालमही नगरपालिका वडानम्बर १, २, ४, ५ र ६ नम्बर वडाका ८ जनामा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जानकारी दिएको छ ।

यस्तै प्रतिष्ठानमा गरिएको पीसीआर परिक्षणमा पूर्वी रुकुमको पुथाउत्तरगंगा गाउँपालिका वडानम्बर १४ का १५, १८, २३ वर्षिय पुरुष तथा १५ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको प्रतिष्ठानको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij