फेरि थप १५ जना कोरोना भाइरसका संक्रमित,संक्रमित हुनेको संख्या ९०१

फेरि थप १५ जना कोरोना भाइरसका संक्रमित,संक्रमित हुनेको संख्या ९०१

सुर्खेत ।
कर्णाली प्रदेशमा बुधबार फेरि थप १५ जना कोरोना भाइरसका संक्रमित देखिएका छन् ।
सुर्खेतस्थित कोरोना प्रयोगशालामा बुधबार गरिएको परीक्षणमा १५ जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाका प्रमुख डा। लक्ष्मीनारायण तिवारीले जानकारी दिनुभयो ।
नयाँ संक्रमितमध्ये खुर्खेत वीरेन्द्रनगर नगरपालिकाका १० जना रहेका छन् । ती मध्ये ७ जना पुरुष र ३ महिला रहेका छन् यस्तै, सुर्खेतकै चौकुने गाउँपालिकाका दुईजना महिला र एकजना पुरुष रहेका छन् भने अर्का एकजना बझाङका रहेक छन् ।
बुधबार थपिएका सँगै कर्णालीमा संक्रमितको सङ्ख्या ३८ पुगेको छ । यससँगै देशभर कोरोना संक्रमित हुनेको संख्या ९०१ पुगेको छ ।

प्रकाशित मिति : बुधबार, जेष्ठ १४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij