कपिलवस्तु
कपिलवस्तुमा एक बैंकका म्यानेजरलाई पनि कोरोना भाइरस कोभिड१९ पोजेटिभ देखिएको छ । राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको नमुना परिक्षणमा तौलिहवाको एक बैंकका म्यानेजरलाई कोरोना भाइरसको संक्रमण देखिएको हो ।
कपिलवस्तु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार राष्ट्रिय वाणिज्य बैंक तौलिहवाका शाखा प्रमुखलाई कोरोना संक्रमण देखिएको हो ।उनीसंगै ६५ जनाको स्वाब संकलन गरिए मध्ये उनलाई मात्र कोरोना देखिएको जनाइएको छ
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्