दाङ ; क्वारेन्टाइन बाट एक महिला फरार, खोजी कार्य तीब्र

दाङ ; क्वारेन्टाइन बाट एक महिला फरार, खोजी कार्य तीब्र

 

दाङ ,। तुलसीपुरको क्वारेन्टाइनमा रहेकी एक महिला गएराति फरार भएकी छन् । तुलसीपुर उपमहागनरपालिका–८ स्थित अश्वारा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएकी महिला गएरातिदेखि फरार रहेको जानकारी प्रहरीले दिएको छ ।

क्वारेन्टाइनबाट फरार भएकी ति २८ बर्षीया महिलाको खोजीकार्य तीब्र पारिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

यस अघि पनि क्वारेन्टाइनबाट फरार भएकी महिलालाई विरुवाको डाँडामा फेला पारेर फर्काएर ल्याइएको थियो । गत जेठ १९ गतेदेखि क्वारेन्टाइनमा श्रीमान र श्रीमति वस्दै आएका छन् ।

अश्वारा माविको क्वारेन्टाइनमा हाल ६७ जना बस्दै आएका छन्

प्रकाशित मिति : बिहिबार, जेष्ठ २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij