सिद्धबाबामा नजिकै ट्याक्सी दुर्घटना,दुर्घटनामा एक जना गम्भीर घाइते

सिद्धबाबामा नजिकै ट्याक्सी दुर्घटना,दुर्घटनामा एक जना गम्भीर घाइते

बुटवल
पाल्पा सिद्दार्थ राजमार्गको सिद्धबाबामा नजिकै ट्याक्सी दुर्घटना भएको छ । दुर्घटनामा एक जना गम्भीर घाइते भएका छन् । लु १ ज ४०९३ न को ट्याक्सी तिनाउ खोलामा खसेको हो । बुटवलबाट पाल्पा जादै गरेको ट्रयाक्सी दुर्घटना भएको हो ।
लु १ ज ४०९३ नम्बरको जीप खस्दा गुल्मीको मालिका गाउँपालिका ५ छापहिलेका २५ वर्षीय ओमप्रकाश अर्याल घाइते भएका हुन् ।प्रहरी चौकी दोभानका प्रमुख बाल बहादुर घर्तीका अनुसार दुर्घटनाग्रस्त जीप सडकबाट २०० मिटर तल तिनाउ खोलामा खसेको छ ।

घाइते अर्यालको प्रादेशिक अस्पताल बुटवलमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij