नेपाली कांग्रेस पाल्पा का सचिब युवा नेता अजयमान कर्मचार्या द्रारा पाल्पा जिल्ला रहेका क्वारेन्टाइन अनुगमन का क्रममा आज तानसेन नगरपालिका वडा न – ६ क्वारेन्टाइनमा रहेका नागरिक को स्वास्थ अबस्था एबम क्वारेन्टाइन बाट गरिएको ब्यबस्था र दैनिकि बुझन्न तानपा वडा न ६ का वडाध्यक्ष सागर महर्जन सङ्ग क्वारेन्टाइन पुगेका नेता कर्मचार्यले क्वारेन्टाइनमा बसेका नागरिक हरुलाई WHO र नेपाल सरकार को न्युनतम मापदण्ड अनुसारको सेवा सुबिधा देखि समान्य दैनिक खाजा नास्ता ,प्रयाप्त मात्रमा माक्स सेनेटाइजर ,साबुनपानीकाे,खाजा नास्ता सफा साैचालय,मनोरञ्जन तथा ध्यान योग जस्ता अत्यावश्यक बिषय को ब्यबस्थाप गर्न संबंधित निकाय को सचिब ले ध्यानाकर्षण गराए । क्वारेन्टाइन मा रहेका नागरिक को तत्काल PCR test गराउन सम्बधित निकायको नेपाली कांग्रेस जिल्ला सचिब कर्मचार्याले ध्यानाकर्षण गराएका छन। क्वारेन्टाइन मा बसेका नागरिक को PCR परिक्षण नगरिनु ले थप समाज मा सक्रमण को जोखिम थप बढन्न सक्ने भन्दै तत्काल सम्बन्धित निकायको ध्यानाकर्षण गरायका हुन। क्वारेन्टाइन मा बस्ने सर्बसाधरणको उचित उनाशो प्रती नेतृत्वले सुझावको रुपमा ग्रहण गर्न निर्वाचित जनप्रतिनिधिहरुलाई उनले अपिल गरेका छन ।
प्रकाशित मिति : बिहिबार, असार ४ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्