लकडाउनमा ल्याए पुर्खे बाले तिजगित

लकडाउनमा ल्याए पुर्खे बाले तिजगित

गितमा स्वर सुक्देभ अधिकारी , प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ।

बुटवल । तिज आउन केहि समय बाँकी रहदै गर्दा तिजका गितहरु आउने क्रमहरु जारी छ। यसै क्रममा हास्यकलाकार पुरुषोत्तम भण्डारी ु पुर्खे बा ुु र नारायण केशीको संयुक्त तिज गित ुु श्रीमान श्रीमती काण्ड ुु आफनै युतुब च्यानल पुर्खे बा मार्फत सार्वजनिक भएको छ । पछिल्लो समयमा कोरोनाका कारण लकडाउनमा घरमा बस्दा बस्दै तिज आउँन लागिरहादा तिजमा लगाउन सुन लगायतका कुराहरु माग गरेको बुढा र बुढीको संवादलाई प्रस्तुत गरिएको छ । पुरुषोत्तम भण्डारी पुर्खे बाको निर्देशनमा तयार भएको गित शब्द पनि उनकै आफ्नैरहेको छ । गितमा स्वर सुक्देभ अधिकारी , प्रतिमा अर्याल र मिलन भुसालको रहेको छ।https://www.youtube.com/watch?v=h0Uvq8QfyOg&feature=share&fbclid=IwAR14DFzKgT2GSB336PbW4aurV7kwxjisyuOs7d9Ial2N1s633eGv8UExdCM

प्रकाशित मिति : मंगलबार, असार १६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij