शुल्क लिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालयहरुको आन्दोलन स्थगित

शुल्क लिन पाउनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका निजी विद्यालयहरुको आन्दोलन स्थगित

काठमाडौं ।

शुल्कको विषयमा लिएर आन्दोलनमा उत्रिएको निजी विद्यालयहरुले आन्दोलन स्थगित गरेका छन् । जेठ महिना देखिको अतिरिक्त शुल्कबाहेक अन्य शुल्क लिन पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका उनीहरुले आन्दोलन स्थगित गरेका हुन् ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलसँग हिजो भएको छलफलमा सरकारले केही कदम चाल्ने आश्वासन दिएपछि आन्दोलन स्थगित भएको हो । निजी विद्यालयहरुको छाता संगठन प्याव्सनका अध्यक्ष टिकाराम पुरीले शिक्षामन्त्री पौडेलले आफूहरुको माग पूरा गराउन थप छलफल गर्ने बताएपछि आन्दोलन स्थगित गरिएको जानकारी दिनुभयो ।

प्याब्सन र एन-प्याब्सनले वैशाख महिनाको शुल्क मिनाह गर्ने तर जेठदेखिको शुल्क लिन पाउनु पर्ने माग राख्दै आन्दोलनमा उत्रिएका थिए ।

प्रकाशित मिति : सोमबार, असार २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij