देउवा र जसपा नेताबीच भेटवार्ता, सरकारको कार्यशैलीको विरोध

देउवा र जसपा नेताबीच भेटवार्ता, सरकारको कार्यशैलीको विरोध

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन ।

मंगलबार जसपाका अध्यक्ष महन्थ ठाकुर, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, राजेन्द्र महतोलगायत नेताहरुले देउवासँग भेटघाट गरेका हुन ।

भेटघाटमा सरकारको कार्यशैलीको विरोध भएको बताइएको छ ।

सत्तारुढ नेकपा भित्रको आन्तरिक विवादका कारण पार्टी भित्र अल्पमतमा परेपछि प्रधानमन्त्री केपीशर्मा ओलीले संसद अधिवेशन अन्त्य गरेका थिए ।

सरकारले हतारमा संसद अधिवेशन अन्त्य गरेको भन्दै दुई पार्टीका नेताहरुले असन्तुष्टि जनाएका हुन ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij