कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो

नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टमा थप २०४ जनामा संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ ।

नेपालमा कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ४९९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ६८८ जना डिस्चार्ज भएका थिए ।

प्रकाशित मिति : मंगलबार, असार २३ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij