नवनियुक्त प्रहरी महानिरीक्षक थापाले पाए दर्ज्यानी चिन्ह

नवनियुक्त प्रहरी महानिरीक्षक थापाले पाए दर्ज्यानी चिन्ह

काठमाडौं- नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्ह पाएका छन् । बिहीबार गृह मन्त्रालयमा गृह सचिव महेश्वर न्यौपानेले उनलाई दर्ज्यानी चिन्ह लगाइ दिए ।

नेपाल प्रहरीका महानिरिक्षक ठाकुरप्रसाद ज्ञवालीको ३० वर्षे सेवा हदका कारण अवकास पाएपछि सरकारले मंगलबार अपरान्ह वरिष्ठताका आधारमा थापालाई महानिरीक्षकमा बढुवा गरेको थियो ।

ज्ञवालीको कार्यकाल आजबाट समय अवधी सकिएको हो । क्षेत्रीले बिहीबार नै कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित मिति : बिहिबार, असार २५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij