विश्वमा कोरोना : एक करोड २८ लाख संक्रमित, ७४ लाख निको भए

विश्वमा कोरोना : एक करोड २८ लाख संक्रमित, ७४ लाख निको भए

बुटवल –विश्वमा कोरोना संक्रमितको संख्या एक करोड २८ लाख ३९ हजार ५ सय ६६ पुगेको छ ।

आइतबार बिहानसम्म विश्वका २१३ देशमा संक्रमित एक करोड २८ लाख ३९ हजार पुगेको हो ।

संक्रमित मध्ये ७४ लाख ७७ हजार ६८३ जना कोरोना मुक्त भएका छन् ।

कोरोना संक्रमित मध्ये ५ लाख ६७ हजार ५ सय ७४ पुगेको छ ।

४७ लाख ९४ हजार उपचाररत छन् । ती मध्ये ५८ हजार गम्भिर अवस्थामा छन् । उपचाररत संक्रमित मध्ये गम्भिर अवस्थाका विरामी १ प्रतिशत छन् ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij