JanataToday.com

Advertisment

SKIP THIS

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घट्यो

आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घट्यो

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा ९२ हजार १ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ । अस्ति शुक्रबार सुन तोलामा ९२ हजार २ सय रुपैयाँ तोकिएको थियो ।https://encrypted-tbn0.gstatic.com/images?q=tbn:ANd9GcQHo_0N49aE9UrmH6Hjij123taevcFeRIXpiVAKnZ9llVf8gmIM&s

चाँदीको भाउ भने आज पनि अस्तिजस्तै तोलामा ९ सय ८० रुपैयाँ नै निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासघले जनाएको छ ।

प्रकाशित मिति : आइतबार, असार २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij