बुटवल ;पछिल्लो समय चलायमान रहेको सुनको भाउ आज फेरि एक सय रुपैयाँले घटेर ९२ हजार दुई सय निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुन हिजो तोलामा दुई सय रुपैँया बढेर ९२ हजार तीन सय पुगेको थियो । सुनको भाउ बढे पनि चाँदीको मुल्य भनेँ आज पाँच रुपैयाँ बढेर ९ सय ९५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति : मंगलबार, असार ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्