नेपाल प्रजातान्त्रिक महासघ रुपन्देही गठन अध्यक्षमा शर्मा

नेपाल प्रजातान्त्रिक महासघ रुपन्देही गठन अध्यक्षमा शर्मा

बुटवल -नेपाल प्रजातान्त्रिक महासघ रुपन्देहीको गठन भएको छ । बुटवलमा भएको एक कार्यक्रममा सोमनाथ शर्माको अध्यक्षता मा २२ सदस्यीय जिल्ला कार्य समितिको घोषण गरिएको छ । जस को सह सयोजक मा कैलास ज्ञवाली, सचिव मा लिल बहादुर कार्की, कोषाध्यक्षमा लक्ष्मण गौतम, रहनु भएको छ । यसैगरी सदस्यहरुमा इन्द्र तिवारी, टेक नारायण,मथुरा यादव,बिरु ज्ञवाली, टेक कुमारी श्रेष्ठ,कृष्ण प्रसाद शर्मा,कृष्ण पोखरेल, सुन्दर गहतराज,हरि शर्मा गौतम, राम बहादुर थापा मगर,राजन पाण्डे, राज कुमार यादव, दिनेश गौतम,कमला पौडेल, खिम बहादुर खडका,उमा कुमारी थापा क्षेत्री, बीरेन्द्र जैसवाल, गया प्रसाद बरही,कृष्ण पौडेल रहनु भएको छ । यसैगरी समिति को सल्लाहकार मा रोमणी प्रसाद पाठक,डाक्टर बुद्ध बहादुर थापा, थानेश्वर पौडेल , थानेश्वर घिमिरे र शेर बहादुर काफले रहनु भएको छ । नेपाल प्रजातान्त्रिक महासघ प्रदेश नम्बर ५ का अध्यक्ष चित्र बहादुर केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम मा नेपाली काग्रेस बुटवल उपमहानगर पालिका का नगर सभापति खेलराज पाण्डे, रिता सेन, रोमणी प्रसाद पाठक, थानेश्वर घिमिरे लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रमको सचालन सचिव लिल बहादुर कार्कीले गर्नु भएको थियो । कार्यक्रममा गठित समितिका सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । नेपाली काग्रेस पार्टी प्रति आस्था राख्ने , अवसर नपाएका लाई महासघ मा समेटने तथा पार्टी लाई मजबुत बनाउने गुटबन्दीको अन्त्य गर्ने , पार्टी लाई विधान बमोजिम हिडाउने नेपाल प्रजातान्त्रिक महासघ को मुख्य उदेश्य रहेको बताइएको छ ।

प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij