JanataToday.com

Advertisment

SKIP THIS

लायन्स लायनेस र लियो क्लब बुटवलद्धारा बृक्षारोपण

लायन्स लायनेस र लियो क्लब बुटवलद्धारा बृक्षारोपण

 

बुटवल —लायन्स क्लब अफ बुटवलले सामाजीक क्षेत्रमा,परोपकार ,शान्ति,सहअस्तित्व ,सेवा भावना,गरिब निवारण,शिक्षा,स्वास्थ्य,ब्यक्तित्व बिकास,पर्यावरण संरक्षण,विश्व बन्धुत्व ,विपद ब्यवस्थापन जस्ता सामाजीक कार्यमा काम गर्दै आयकोले सनिबार त्यस अन्र्तरगत रहेर बृक्षारोपरण गरेको छ ।

लायन्स क्लब अफ बुटवल ,लायनेश क्लब अफ बुटवल ,लियो क्लब अफ बुटवल सयुत्त आयोजनामा शंकरनगर बनबिहार भित्र लायन्स म्यागो गार्डेन र रोज गार्डेमा बृक्षारोपण गरिएको कार्यक्रको संयोजक मृर्गेन्द गोबिन्द श्रेष्ठले बताए । लायन्स बुटवलले बिगत ८ बर्ष बृक्षारोपण गर्दै आएको छ । बिगत बर्षमा ३ सय ओटा आँप बिरुवा रोपेर संरक्षण गर्दै आएको र यो बर्ष २५ सय हेज, १३ ओटा आँप ,८ ओटा धुपि, १४ ओटा वाल हेज बिरुवा रोपिएको लायन्स बुटवलका अध्यक्ष संन्जय जायसवाले बताए । कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक३२५ बि २ का पूर्व गर्भनर एमजेएफ महेन्द्रनारायण श्रेष्ठले बृक्षारोपण बिश्व बातावरण बचाउने अभियानको उच्च पंशसा गरे ।त्यतै कार्यक्रमा डिष्ट्रिक कोडिनेटरद्धय उमंग देवकोटा ,एमजेएफ अर्जुनमान शैजु,रिजन चेयर्पन दिनेश श्रेष्ठ ,नि बर्तमान अध्यक्ष नरेश कुमार श्रेष्ठ, लायन्स बुटवलका संस्थापक सचिव ,कोषाध्यक्ष र संस्थापक सदस्य हालका बिभिन्न पदका पदाधिकारी ले बृक्षारोपाण गरेका हुन । शंकरनगर बनबिहार तथा अनुसन्धान केन्द्रका उपाध्यक्ष भिमलला पाण्डे लगएत बोलेका थिए । कार्यक्रमा शंकरनगर बनबिहार मा कामगर्ने मजदुरलाई प्रोसान सोरुप १० जनालाई नगद र मायाको चिनो दिएर सम्मान गरीएको लायन्स बुटवलका सचिव प्रतिक पोखरेले बताए ।

प्रकाशित मिति : शनिबार, साउन १० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij