कृष्णनगर-तत्कालीन समाजवादी पार्टी प्रदेश नं ५ प्रवक्ता र हाल जसपाका युवा नेता अकरम पठान द्वारा देश विदेशमा रहनु भएका दाजुभाई, दिदिबहिनी, इष्ट्मित्र, सुरक्षाकर्मी, स्वस्थ्यकर्मि ,संचारकर्मी लगायत सम्पुर्ण देशवासीहरुमा हिन्दु धर्ममा मनाइने महान पर्व जनैपूणिर्मा र रक्षाबन्धन सोमबार पर्ने भएको हुनले सम्पूर्ण नेपाली लगायतमा सो अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।
अकरम पठान ले (COVID-19) कोरोना भाइरस ले गर्दा लकडाउन रहेको अवस्था मा विपन्न परिवार मा राहत वितरण लगायत समय समयमा अन्य सामाजिक कार्य गर्दै आएका छन्।हाल लकडाउन खोलेको भए पनि कोरोना भाइरस सर्ने सम्भावना देखिएका कारण नेपाल सरकार ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्बंधित मापदंड अनुसार सोसल डिस्टेंस को पालना गरि पर्व मनाउन समेत यूवा नेता तथा समाजसेवी अकरम पठान ले अनुरोध गरेका छन्।
प्रकाशित मिति : आइतबार, साउन १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्