काठमाडौं – आज आइतबार सुनको मूल्य प्रतितोला ९०० रूपैयाँले घटेको छ ।
शुक्रबार प्रतितोला एक लाख तीन हजार ५०० रूपैयाँ तोकिएको सुनको मूल्य आज एक लाख दुई हजार ६०० रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
पछिल्लो समय लगातार उकालो लागिरहेको सुनको मूल्य आज घटेको हो ।
आज तेजाबी सुनको मूल्य एक लाख दुई हजार १०० रूपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य एक हजार ४१० रूपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ ।
प्रकाशित मिति : आइतबार, साउन २५ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्