रातिदेखि ठप्प मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

रातिदेखि ठप्प मुग्लिङ-नारायणगढ सडकखण्ड एकतर्फी खुल्यो

काठमाण्डौ
पहिरोका कारण ठप्प भएको मुग्लिङ नारायणगढ सडकखण्ड एकतर्फी खुलेको छ ।
पहिरो आंशिक रुपमा पन्छाएपछि बाटो एकतर्फी रुपमा खुलेको मुग्लिङ(नारायणगढ सडकखण्ड अयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार चितवनको इच्छाकामना गाउँपालिका५ मा राति १ बजेतिर खसेको पहिरोका कारण सडकखण्डमा गाडी गुड्न सकेको थिएन ।

तर अहिले भने एकतर्फी सडक खुलेको र अबको एक घण्टापछि दुईतर्फी नै सडक खुलाउने तयारी भएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति : शनिबार, भाद्र ६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij