बुटवल ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तुको कपिलवस्तु नगरपालिका १ का ५० वर्षीय शिव पुजन कोहारको बुधबार राती उपचारका क्रममै मृत्यु भएको फोकल पर्सन डा सुदर्शन थापाले पुष्टि गरे ।
६ गते देखी स्वास्थ्य अवस्था जटिल बनेपछि भेन्टिलेटरमा राखिएका उनको राती १०;४५ मा मृत्यु भएको थापाले बताए।
प्रकाशित मिति : बिहिबार, भाद्र ११ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्