नेपालमा आज थप ११७० जनामा कोरोना संकमण पुष्टि, ८७९ कोरोना जितेर घर फर्किए

नेपालमा आज थप ११७० जनामा कोरोना संकमण पुष्टि, ८७९ कोरोना जितेर घर फर्किए

संक्रमितको संख्या ५५ हजार ३२९ पुग्यो

नेपालमा पछिल्लो २४ घण्टायता थप ११ सय ७० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न ३९ प्रयोगशालामा गरिएको १० हजार ८७८ जनाको परीक्षणमा थप ११ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५५ हजार ३२९ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ३९३ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३९ हजार ५७६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ८७९ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : सोमबार, भाद्र २९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij