मंगलबार थप १४ सय ५९ जनामा कोरोना पुष्टि,१ हजार ६२ जना कोरोनालाई जिते

मंगलबार थप १४ सय ५९ जनामा कोरोना पुष्टि,१ हजार ६२ जना कोरोनालाई जिते

नेपालमा पछिल्लो २४ घण्टायता थप १४ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न प्रयोगशालामा गरिएको १० हजार ३७५ जनाको परीक्षणमा थप १४ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।

यससँगै संक्रमितको संख्या ५६ हजार ७ ८८ पुगेको छ, जसमध्ये सक्रिय संक्रमितको संख्या १५ हजार ७७९ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ४० हजार ६३८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६२ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij