काठमाडौं ।
भारतले नेपाललाई कोरोना भाइरस सङ्क्रमितको उपचारमा उपयोगी मानिएको रिम्डिसिभिर औषधि दुई हजार थान सहयोगस्वरूप उपलब्ध गराएको छ ।
नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई आज सो औषधि हस्तान्तरण गरेका हुन् । यसअघि बंगालदेशले पनि नेपाललाई पाँच हजार डोज रिम्डिसिभिर उपलब्ध गराएको थियो ।
कोरोना संक्रमितलाई यो औषधिले सघाउ पुर्याउने विज्ञहरूको भनाइ छ । नेपालमा यसको प्रयोग सामान्य र मध्यम लक्षण देखिएमा प्रयोग गर्ने गरिएक छ ।
प्रकाशित मिति : मंगलबार, भाद्र ३० २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्