नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या ४५१ पुगेको छ ।
शुक्रबार थप ६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
शुक्रबार थप १३ सय १३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ७० हजार ६१४ पुगेको छ । कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १८ हजार २८९ रहेको छ ।
यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ५१ हजार ८६६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १४ सय ५५ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।
प्रकाशित मिति : शुक्रबार, असोज ९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्