प्रहरीका अनुसार आइतबार बिहान बुढौली कुनाको जंगलको बाटो हुँदै कावासोती बजार आउँदै गरेकी तुलसी पौडेलको गहना लुटिएको हो।
लुटेराले गहना तान्दा महिलाका दुबै कान चुँडिएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख एसपी प्रकाश मल्लले बताए।
पौडेलको कानका साथै टाउको पनि चोट लागेको र उनको अहिले कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइहरेको छ।
प्रकाशित मिति : आइतबार, असोज १८ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्