शनिबार कोरोना संक्रमणबाट थप १४ जनाको निधन

शनिबार कोरोना संक्रमणबाट थप १४ जनाको निधन

ज्यान गुमाउनेको संख्या ६१४ पुग्यो

काठमाडौं – नेपालमा थप १४ जनाको कोरोना संक्रमणबाट ज्यान भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार (आज)को नियमित कोरोना ब्रिफिङ्गमार्फत् दिएका जानकारीअनुसार नेपालमा थप १४ जना कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६१४ पुगेको छ । यस्तै गत २४ घण्टामा थप ५ हजार ८ जना नयाँ संक्रमित थपिँदा १ हजार २ सय २९ जना संक्रमित देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् ।

यस्तै प्रवक्ता गौतमका अनुसार देशैभर सक्रिय संक्रमितको संख्या ३० हजार ८ सय १८ जना छ ।

प्रकाशित मिति : शनिबार, असोज २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij