बुटवल–तानसेन सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द

बुटवल–तानसेन सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द

बुटवल – सिद्धार्थ राजमार्ग आजदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ । राजमार्गअन्तर्गत तानसेन बुटवल सडकखण्ड पर्ने विभिन्न ठाउँमाहरु मर्मत गर्नका लागि असाेज २९ गतेदेखि दैनिक तीन घण्टा बन्द हुने भएकाे हाे ।

उक्त सडकखण्डमा केही साता पहिले आएको लगातारकाे वर्षाका कारण पहिराे खसेर विभिन्न ठाउँमा अवराेध भएकाे छ ।पहिरोका कारण सडक दुईतर्फी सञ्चालन हुन नसक्दा ट्राफिक समस्या हुने गरेकाे छ ।

साे पहिराे पन्छाउन तथा मर्मतका लागि बिहान ६ बजेदेखि ९ बजेसम्म पाल्पाको बर्तुङदेखि चिडियाखोलासम्म राजमार्ग बन्द गर्न लागिएकाे हाे ।

प्रकाशित मिति : सोमबार, असोज २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij