बुटवल
बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा सोमबार एक संक्रमित बृद्धको मृत्यु भएको छ ।मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क –४ की ८० वर्षीया महिला रहेकी छन् ।
विगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएकी ती महिलाको दिउँसो १ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए ।
इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा उनको पोजिटिभ नतिजा आएको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : सोमबार, असोज २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्