चितवनमा बिहानै थपिए ५१ कोरोना संक्रमित

चितवनमा बिहानै थपिए ५१ कोरोना संक्रमित

चितवन – चितवनमा शुक्रबार बिहान थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ५१ जना चितवनका हुन् ।

संक्रमण पुष्टि हुनेहरुमा २ देखि ७८ बर्ष उमेरका छन् । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा बिहिबार रातीसम्म गरिएको परीक्षणमा राप्ती नगरपालिकाका २० जना, भरतपुर महानगरपालिकाका १७ जना, खैरहनी नगरपालिकाका ८ जना, कालिका नगरपालिकाका ५ जना र रत्ननगर नगरपालिकाका १ जना छन् ।

त्यस्तै पाल्पाका २ जना र रुपन्देहीका १ जनामा पनि संक्रमण पुष्टि भएको छ । ३०५ वटा नमुना परिक्षण गर्दा २५० वटा नमुनाको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बताए ।

प्रकाशित मिति : शुक्रबार, असोज ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij