रुपन्देहीमा १२ हजार घुस रकम सहित वनरक्षक पक्राउ

रुपन्देहीमा १२ हजार घुस रकम सहित वनरक्षक पक्राउ

रुपन्देही-अख्तियारले रुपन्देहीका एक वन रक्षकलाई पक्राउ गरेको छ । सव डिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वनरक्षक प्रेमचन्द्र बिकलाई १२ हजार घुस सहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए ।

काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत भनी सेवाग्राहीसँग घूस माग गरेको सूचनाका आधारमा आज विहान बिहान ८ : ५० बजे सैनामैना ६ कलौनीचोकबाट रंगेहात नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रकाशित मिति : शनिबार, कार्तिक १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij