तिलोत्तमामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

तिलोत्तमामा कोरोना संक्रमणबाट थप एक पुरुषको मृत्यु

बुटवल – कोरोना संक्रमणबाट तिलोत्तमामा आज थप एक पुरुषको मृत्यु भएको छ ।

तिलोत्तमा नगरपालिका वडा न ५ निवासी ४७ बर्षिय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । कार्तिक १ गते स्वाब परिक्षण गर्दा पोजेटिभ आए पछि उनी होम आइसोलेसनमै रहेका थिए ।उनमा लामो समयदेखि स्वासप्रस्वास, प्रेसरको समस्या रहेको थियो ।

आज स्वासप्रस्वासमा समस्या देखीएपछि उनलाइ  बिहान क्रिमसन अस्पताल पुर्‍याउन साथ मृत्यु भएको हो । संक्रमितको शव व्यवस्थापन नगरपालिकाले गरेको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : बुधबार, कार्तिक ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij