मकवानपुरका ८२ वर्षीय संक्रमितको चितवनमा मृत्यु

मकवानपुरका ८२ वर्षीय संक्रमितको चितवनमा मृत्यु

चितवन – मकवानपुरका एक जना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-६ निवासी ८२ वर्षीय पुरुषको बिहिवार बिहान मृत्यु भएको हो ।

ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भए छि भरतपुर ल्याइएको थियो । तर उनमा कार्तिक १५ गते नै कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी उपचार गरिएकोमा बिहान १ बजे तिर मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : बिहिबार, कार्तिक २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij