चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु

चितवन – चितवनमा कोरोना संक्रमित थप एक जनाको मृत्यु भएको छ । भरतपुरस्थित पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर २१ का ५९ वर्षीय पुरुषको गएती मृत्यु भएको हो ।

निमोनिया, सुगर प्रेसर सम्वन्धी बिरामी भई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो । कार्तिक १२ गते उनको स्वाब संकलन गरिएकोमा १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

रिपोट पोजिटिभ आएपछि सोही अस्पतालको कोभिड आइसियुमा उपचार भई रहेकोमा उनको कार्तिक २० गते राती १० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : शुक्रबार, कार्तिक २१ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij