पछिल्लो २४ घण्टामा कोरोना : थप १७ जना बिते, संक्रमित कति थपिए ?

पछिल्लो २४ घण्टामा कोरोना : थप १७ जना बिते, संक्रमित कति थपिए ?

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट गत २४ घण्टाको अवधिमा थप १७ जनाको निधन भएको छ । योसँगै देशभर कोरोनाकै कारण निधन हुनेको संख्या १ हजार ८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ५३ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार २ सय ६ सय जना कोरोनामुक्त भएका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको नयाँ विवरणसँगै देशभर संक्रमितको संख्या १ लाख ९१ हजार ६ सय ३६ पुगेको छ । संक्रमितमध्ये १ लाख ५५ हजार १ सय १४ जना कोरोना मुक्त भएका छन् ।

प्रकाशित मिति : शनिबार, कार्तिक २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij