पाल्पामा नदीमा डुबेर एकजना बेपत्ता

पाल्पामा नदीमा डुबेर एकजना बेपत्ता

पाल्पा-पाल्पामा नदीमा डुबेर एक जना बेपत्ता भएका छन् । पाल्पा जिल्लाको रामपुर नगरपालिका –१० शिकोडाँडास्थित कालीगण्डकी नदीमा डुबेर एकजना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बेपत्ता हुनेमा स्याङ्जा गल्याङ नगरपालिका–९ बस्ने ३६ वर्षीय सुवास बोटे रहेका छन् ।
तीन जनासँग नदी किनारमा दाउरा बटुल्न गएका बोटे अचानक नदीका डुबेर बेपत्ता भएको प्रहरीको भनाई छ । बेपत्ताको प्रहरी र स्थानीयद्धारा खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij