नेपालमा काेराेना संक्रमित संख्या २ लाख नाघ्याे, बुधबार मात्रै २,५६९ संक्रमित थपिए

नेपालमा काेराेना संक्रमित संख्या २ लाख नाघ्याे, बुधबार मात्रै २,५६९ संक्रमित थपिए

काठमाडाैं – पछिल्लाे २४ घण्टामा देशभर २ हजार ५६९ संक्रमित थपिएका छन् । यस्तै आज (बुधबार) थप १ हजार ६६६ जना निकाे भएर घर फर्किएका छन् भने थप २६ जनाकाे मृत्यु भएकाे छ ।

आज क्वारेन्टिनमा १ हजार १०९ जना रहेका छन् भने ३८ हजार ९१२ सक्रिय संक्रमित रहेका छन् ।

याेसँगै काेराेना संक्रमितकाे कुल संख्या २ लाख २ हजार ३२९ पुगेकाे छ । संक्रमितमध्ये १ लाख ६२ हजार २४३ जना निकाे भइसकेका छन् । मृतक संख्या १ हजार १७४ पुगेकाे छ ।

प्रकाशित मिति : बुधबार, कार्तिक २६ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij