गोरुसिँगे जँगल नजिक सवारी दुर्घटना, १ को मृत्यु ४ जना घाइते

गोरुसिँगे जँगल नजिक सवारी दुर्घटना, १ को मृत्यु ४ जना घाइते

कपिलवस्तु ।

कपिलवस्तुको बुद्धभुमी नगरपालीका स्थीत पुर्वपश्चिम राजमार्गको गोरुसिँगे जँगल नजिक मँगलवार विहान भएको सवारी दुर्घटनामा परि एकजना भारतिय नागरिकको मृत्यु भएको छ । युपि ४२ बि टी २३९१ नम्बरको भारतीय बल्कर र ना ८ प २५२५ नम्बरको यात्रु बाहक बस ठोकिँदा भारतको अयोध्या वस्ने वर्ष ६० को बल्कर चालक मुन्नीलाल चौहानको घटना स्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । बसमा सवार ४ जना घाइते स्थानिय मेडिकलमा उपचार भैरहेको अवस्था सामान्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक दिलिप कार्कीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : मंगलबार, मंसिर ९ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij