प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

प्रधानमन्त्रीले डाके सर्वदलीय बैठक

काठमाडौं – प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । बैठक भोलिको बिहान ११ बजेका लागि डाकिएको उनको सचिवालयले जनाएको छ ।

उनका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार ओलीले समसामयिक विषयमा छलफल गर्न बैठक डाकेका हुन् ।

नेपालमा पछिल्लो समय राजावादी आन्दोलन चर्किरहेको छ । बैठकमा यीनैलगायतका विषयमा कुराकानी गरिने बुझिएको छ ।

यसभन्दा अगाडि नेपालको भूमि मिचेर भारतले तिब्बतको मानसरोबरसम्म सडक निर्माण गरेपछि गत ३१ वैशाखमा प्रधानमन्त्रीले सर्वदलीय बैठक डाकेका थिए ।

प्रकाशित मिति : सोमबार, मंसिर २२ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij