बुटवल-मङ्सिर महिनामा धेरै अभिवाहितहरुको लगन जुर्ने महिना हो, यसै बिच बिहे गर्न उमेर पुगेका सम्पुर्ण युवा युवती हरुलाई लछित गर्दै “बसम मायालु” पन्चे बाजाको गित युट्युबमा सार्बजनिक भएको छ । गितमा शान्तिश्री परियार र अमरदीप विसीको स्वर रहेको छ ।
बसम मायालु बोलको गितको शब्द अमरदीप बिसीको रहेको छ भने संगीत रामु विसीले भरेका छन, एरेन्जआशिष अविरलले गरेका हुनभने भिडियोलाई सम्पादन सागर महतले गरेका छन ।
गितको भिडियो निर्देशन पंकि सुरजले गरेका छन भने भिडियोको कोरियोग्राफि किशोर थापाले गरेका छन भने छायांकन सागर पाण्डेले गरेका छन ।यस भिडियोमा किशोर थापा, पुनम ,सन्तोष,तिर्सना, ॠषिराम बेलबासे,रमाको अभिनय दमदार अभिनय छ।गितमा माया प्रेम संग रहेर बुटवल पाल्पा लगायतका रमणिय पर्यटकीय क्षेत्रको चर्चा गरिएको छ।समय सान्र्दभिक यस गितलाई दर्शक श्रोताले मन पराएको गायक अमरदीप बिसीले बताए ।
प्रकाशित मिति : सोमबार, मंसिर २९ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्