संवैधानिक परिषद्सम्बन्धी अध्यादेश– तीन जनाको उपस्थितिमै बैठक बस्न मिल्ने [पूर्ण पाठसहित]

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश– तीन जनाको उपस्थितिमै बैठक बस्न मिल्ने [पूर्ण पाठसहित]

काठमाडौं । अबदेखि तीन जनाको उपस्थितिमै संवैधानिक परिषद्को बैठक बस्न मिल्ने भएको छ । परिषद् अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आजै दिउँसो संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) अध्यादेश–२०७७ जारी गरेकी छन् । जुन राजपत्रमा समेत प्रकाशित भएको छ ।

योसँगै अब तीन जनाको उपस्थितिमा मात्रै पनि बैठक बस्न मिल्ने भएको हो । अध्यादेशमा अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठक बस्न सक्ने व्यवस्था छ ।

यता नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगै वरिष्ठ नेता माधवकुमार नेपाल, वरिष्ठ नेता माधवकुमार नेपाल, नेता जनार्दन शर्मा, कांग्रेस सभापति शेरबहादुर देउवालगायतले भने अध्यादेश कुनै पनि हालतमा फिर्ता हुनुपर्ने बताएका छन् ।

 

प्रकाशित मिति : मंगलबार, मंसिर ३० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij