नेकपा स्थायी कमिटी बैठकको निर्णय– ‘केपी ओलीलाई अनुशासनको कारबाही’

नेकपा स्थायी कमिटी बैठकको निर्णय– ‘केपी ओलीलाई अनुशासनको कारबाही’

काठमाडौं – नेकपा स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको छ ।

आइतबार अपराह्न प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा बसेको बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् ।

ओलीले आइतबार नै संसद विघटन गरिसकेका छन् भने आम चुनाव आगामी १७ र २७ बैशाखमा गर्ने मिती तय भएको छ ।

यस्तै १० गते बोलाइएको पार्टीको केन्द्रीय कमिटी बैठक ७ गते बस्ने भएको छ । अबेरगरी शुरु भएको बैठकमा ओली पक्षीय नेताहरु अनुपस्थित थिए ।

प्रकाशित मिति : आइतबार, पुष ५ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij