प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भारत लगिदै

प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भारत लगिदै

काठमाडौं – प्रचण्ड पत्नी सीता दाहाललाई थप उपचारका लागि आज भारतको मुम्बइ लगिदैछ । पत्नीको उपचारका लागि नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि मुम्बइ जाँदैछन् ।

प्रचण्डले आइतबार पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा पत्नीको उपचारका निम्ति आफू मुम्बई जान लागेको जानकारी गराएका थिए । सीता वंशानुगत पार्किन्सन जस्तो देखिने रोगले पीडित छिन् ।

स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो । यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन् ।

प्रकाशित मिति : सोमबार, पुष २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij