काठमाडौं – संसद् विघटनविरुद्ध परेका रिटउपर सुनुवाई शुरु भएको छ । जसअन्तर्गत संवैधानिक इजलासमा अहिले रिट निवेदन र त्यसको जवाफ पढेर सुनाइँदै छ ।
यसरी सबै रिट निवेदन पढ्ने र त्यसको जवाफसमेत पढ्दा आजका लागि बहसको समय नै उपलब्ध नहुने रिट निवेदन हाल्ने अधिवक्ताहरुको भनाइ छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाई भइरहेको हो ।
प्रकाशित मिति : बुधबार, पुष २२ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्