माइतीघरमा नेविसंघद्वारा ‘उल्टो हिँडेर’प्रदर्शन

माइतीघरमा नेविसंघद्वारा ‘उल्टो हिँडेर’प्रदर्शन

काठमाडौं – संसद विघटनको विरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे विद्यार्थी संगठन नेविसंघले आज (शुक्रबार) काठमाडौंमा प्रर्दशन गरेको छ ।

नेविसंघका  विद्यार्थीले सरकारको असंवैधानिक कदमविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा उल्टो हिँडेर प्रदर्शन गरेका हुन् । विराेध प्रदर्शनका सहभागीले असंवैधानिक निर्णय फिर्ता गर्न माग गर्दै नारा लगाएका थिए । प्रधानमन्त्रीकाे कमद असंबैधानिक र उल्टाे यात्रा भएकाले उल्टाे जुलुश निकालिएकाे विद्यार्थीकाे भनाइ छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते संसद विघटन गरेकाे विराेधमा नेकपाकाे माधव-प्रचण्ड पक्षसँगै प्रतिपक्षी दलहरूले प्रदर्शन गरिरहेका छन् । आज धनगढीमा समेत उनीविरुद्ध प्रदर्शन भएको थियो ।

 

 

प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij