नेपालमा दुई लाख ५७ हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त

नेपालमा दुई लाख ५७ हजार २ सय २९ जना कोरोना संक्रमण मुक्त

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा पाँच सय ८५ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५७ हजार दुई सय २९ पुगेको छ ।

त्यस्तै गएको २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या दुई लाख ६४ हजार एक सय ५९ पुगेको छ । नेपालमा आजसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार २१ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जनाको ज्यान गएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार नौ सय नौ पुगेको छ ।

प्रकाशित मिति : शुक्रबार, पुष २४ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij