काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले आफ्नो सरकार पाँच वर्ष टिकोस् भन्ने चाहेको बताएका छन् । आइतबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रम ओलीले यस्तो बताएका हुन् ।
उनले सम्बाेधनका क्रममा भनेका छन् – ‘याे सरकार पाँच वर्ष टिकाेस् भन्ने जनताकाे चाहना थियाे, चाहना छ । सरकार परिवर्तन होस् भन्ने होइन जनताको इच्छा ।’
यस्तै उनले प्रतिनिधि सभा विघटनका सन्दर्भमा न्यायलयलाई दबाब दिन नहुने समेत बताएका छन् । चुनावका लागि सबै पार्टी एकजुट भएर अघि बढ्नुपर्ने उनकाे भनाइ छ ।
प्रकाशित मिति : आइतबार, पुष २६ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्