एरिया ४ ले मनायो लायन्सका संस्थापकको जन्मजयन्ती

एरिया ४ ले मनायो लायन्सका संस्थापकको जन्मजयन्ती

बुटवल-लायन्स कल्वस् इन्टरनेशनल संथापक मेल्वीन जोन्स को १ सय ४२ औ जन्मजयन्ती एरिया ४ ले बिभिन्न कार्यक्रम गरि समापन गरेको छ ।
लायन्स इन्टरनेशनल ३२५ बि २ नेपाल एरिया ४ अन्र्तगत रहेका १ सय ३०ओटा क्लबले बुधबार बुटवल एक कार्यक्रम गरेर समापन गरेको छ । एक हप्ता देखि बिभिन्न समाजीक कार्यमा गर्दै आयका यो हप्तामा सबैभन्दा धरै गर्नेलाई समान्न गरेको थियो । कार्यक्रमा लायन्स इन्टरनेशनल ३२५ बि २ नेपालका पूर्ब गर्भनर महेन्द्रनारायण श्रेष्ठले आफुभन्दा कम भाग्यसाली ब्यक्तिलाई सहयोग गर्नुपर्ने र बताए । कार्यक्रममा बोल्दै एरिया ४ का अध्यक्ष सन्दीप कुमार कासैधनले मेल्वीनबाट सामाजिक सेवाको लागि विभिन्न कार्यहरु सिक्नुपर्ने बताएका थिए । उनले सामाजिक सेवा भावले स्थापना भएको क्लवले विभिन्न सकरात्मक कार्य गर्दै आएको जानकारी दिदै उनले यसलाई अझ बढि प्रभावकारी बनाउनुपर्ने कुरामा जोड दिए । कार्यक्रम डिष्ट्रिक कोडिनेटरहरु नवराज न्यौपाने ,सुनिता श्रेष्ठ ,सुरेसरत्न बज्राचार्य ,पुरुषोत्तम प्रधाड्ड,बुटवल उधोग बाणिज्य संघ अध्यक्ष खेम हमाल,लगाएत लायन्सका बिभिन्न पदाधिकरी को उपस्थीत रहेको थियो भने एरिया चिफ संदिप कसौधन को अध्यक्षता मा भएको थियो । कार्यक्रमको संयोजक लायन्स क्लब अफ बुटवल तिलोत्तामा मायादेबि ले गरेको थियो ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति : बिहिबार, माघ १ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij