काठमाडौं – जनता समाजवादी पार्टीका नेता तथा पूर्वसांसद शिवजी यादवले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रवेश गरेका छन् ।
यादवलाई प्रधानमन्त्री ओलीले मंगलबार पार्टीमा स्वागत गरेका छन् । प्रधानमन्त्री ओलीको ताजा जनादेशमा जाने निर्णयलाई समर्थन गर्दै आफू नेकपामा प्रवेश गरेका यादवले बताएका छन् ।
विसं २०६३ को मधेश आन्दोलनपछि यादव मधेशी जनाधिकार फोरममा थिए ।
प्रकाशित मिति : बुधबार, माघ २१ २०७७
कम्पनी दर्ता न २२६१५४ ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न. १६५३ ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७
जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]
प्रतिक्रिया दिनुहोस्