JanataToday.com

Advertisment

SKIP THIS

फोर्स मोटर्सको गाडी खरीदमा माछापुच्छे बैकले सहुलेत कर्जा

फोर्स मोटर्सको गाडी खरीदमा माछापुच्छे बैकले सहुलेत कर्जा

 

बुटवल

नेपालको आधिकारीक बिक्रेता सिद्धार्थ विश्वज्योति प्रा.लि र माछापुच्छ्रे बैंक लिमिटेड बिच बुधबार सम्झौता गरेको छ । ग्राहकहरुले फोर्स मोटर्स ब्रान्डका कर्मसियल गाडी खरिदमा माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा सिद्धार्थ फोर्स मोटर्स प्रा.ली को तर्फबाट अध्यक्ष दिनेश मान अमात्य र निर्देशक प्रविन भारी तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रदेश प्रबन्धक उज्जल पाण्डेले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशमा रहेका डिलरबाट फोर्स ब्रान्डको नयाँ कर्मसियल गाडी खरीद गर्न चाहने ग्राहकलाई सरल र सहज रुपमा सेवा प्रदान गर्नेछ । अब फोर्स मोटर्स ब्रान्डका गाडी किनि स्वरोजगार हुने मौका नगुमाउन कम्पनीका म्यानेजरद्धय नवराज मरासिनी र सन्तोष ज्ञवालीको आग्रह छ ।

फोर्स मोटर्सको गाडीमा लामो समयको वारेन्टी अवधि र बलियो अत्याधिक इन्धन माइलेज दिने सर्भिस इञ्जिनियर युवराज कार्कीले बताए । स्पेयर पार्टसको लागि नेपालको हरेक कुना काम्चामा उपलब्ध गराउने एवं उपलब्ध रहेको स्पेयर म्यानेजर राहुल गुप्ताले बताए ।

प्रकाशित मिति : बुधबार, माघ २८ २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij