कांग्रेको पदाधिकारी बैठक आज बस्दै

कांग्रेको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । पछिल्लो राजनीतिक अवस्थामा पार्टीको भूमिकाबारे छलफल गर्न नेपाली कांग्रेको पदाधिकारी बैठक आज (बिहीबार) बस्दैछ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बिहीबार दिउँसो २ बजे पदाधिकारी बैठक बस्न लागेको हो ।

बैठकमा पुर्व पदाधिकारीलाई पनि बाेलाइएकाे छ ।

बैठकमा फागुन २३ गते बस्ने संसद बैठकमा पार्टीले निर्वाह गर्ने भूमिका, प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्ताव, नयाँ सरकार गठन लगायत विषयमा छलफल गर्न सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

कांग्रेसको संसदीय दलको बैठक विहीबार नै बस्दैछ । केन्द्रीय समितिको बैठक शनिबार बस्ने तयारी छ ।

प्रकाशित मिति : बिहिबार, फाल्गुन २० २०७७

प्रतिक्रिया दिनुहोस्

थप समाचार

About Us

कम्पनी दर्ता न  २२६१५४  ०७६/०७७
सुचना तथा प्रसारण बिभाग दर्ता न.  १६५३  ०७६/०७७
प्रेस काउन्सिल ३६९ ०७६/०७७

Contact Us

जनता टुडे मिडिया प्रा. लि
सम्पर्क : ९८४७००९२८१, ९८६७११५१०३
तिलोत्तमा नगरपालिका-२, रुपन्देही
इमेल : [email protected]

Our Team

अध्यक्ष तथा प्रबन्ध निर्देशक
सिता गौतम बराल
सम्पादक
फूलमाया सुनार

पुरा टिम

© 2026 janatatoday.com All Right Reserved | Site by : sobij